देखि

सम्म

वैशाख ८ गतेदेखि १४ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष), वैशाख ८, २०७४

साझेदारीमा थालिएका कार्यले फाइदा पुर्‍याउँदै अन्य अवसरको ढोका खोल्नेछ । रोजगारी तथा पदोन्नति प्राप्त गर्न कडा मेहनत गर्नुपर्ला । ठूलो लगानीमा सुरु गरिएको व्यवसायबाट प्रशस्त मुनाफा हात लाग्नेछ । प्रेमिकासँगको खटपटमा मौन रहनु नै उपयुक्त हुनेछ । पुरा पढ्नुहोस्

पोखरा ट्रेड मलमा फेसन शो

साप्ताहिक संवाददाता , वैशाख ८, २०७४

पोखरामा फेसन ट्रेड कार्यक्रम प्रारम्भ भएको छ । यो कार्यक्रमअन्तर्गत हरेक शुक्रबार फेसन शो आयोजित गरिनेछ जुन जेठ २६ गतेसम्म जारी रहनेछ । यो कार्यक्रम अन्तर्गतको पहिलो शोमा अमिसा बराल, एलि थापा, रश्मी पुन, वर्षा शिलवाल, मनिशा हमाल, स्मीता सुनार तथा शैलताज कुवार र्‍यापमा उत्रिए । पुरा पढ्नुहोस्

नूर

एजेन्सी, वैशाख ८, २०७४

सोनाक्षी सिन्हा, कनन गिल, शिवानी दांडेकर, पुरव कोहली एवं मनीष चौधरी आदि । एक युवती नूर राय चौधरी मुम्बई जस्तो ठूलो सहरमा एक्लै बस्छिन् । नूरलाई बेलाबखत एक्लोपनले सताउँछ । पुरा पढ्नुहोस्

जुकिपर्स वाइफ

एजेन्सी, वैशाख ८, २०७४

सन् १९३० देखि जान जाबिन्स्की पोल्याल्डको राजधानी वार्सास्थित चिडियाखानाका सञ्चालक थिए । आफ्नी श्रीमती र सानो छोरासँग विभिन्न जंगली जनावरहरूको स्याहार गर्दै उनीहरू चिडियाखाना सञ्चालन गरिरहेका थिए । पुरा पढ्नुहोस्

इबेजामा सेक्सी डिजे

साप्ताहिक संवाददाता , वैशाख ८, २०७४

थाइल्यान्डकी सुन्दरी एवं सेक्सी डिजे डेजी डारिनले आज शुक्रबार काठमाडौंका पार्टी लभरहरूबीच प्रस्तुति दिँदैछिन् । पुरा पढ्नुहोस्

ढोके प्रदर्शनी

साप्ताहिक संवाददाता , वैशाख ८, २०७४

त्रिभुवन विश्वविद्यालयस्थित केन्द्रीय ललितकला विभागको भवनका ढोकाहरूमा कलाकार उपकार घमालले डोर एक्जिबिसन अर्थात ढोके प्रदर्शनी गरिरहेका छन् । पुरा पढ्नुहोस्

विकेण्ड लाइभहरू

साप्ताहिक संवाददाता , वैशाख ८, २०७४

शुक्रवारको साँझलाई रमाईलो बनाउन विभिन्न रेष्टुरेन्टहरूले लाईभ ब्याण्डको ब्यवस्था गरेका छन् । पुरा पढ्नुहोस्

आमिरको नायिका नदोहोर्‍याउने काइदा

एजेन्सी, वैशाख ८, २०७४

बलिउड अभिनेता आमिर खान एउटै अभिनेत्रीसँग दोहोर्‍याएर काम गर्दैनन् । पछिल्ला केही वर्षदेखिको आमिरको यो प्रयोग सफल पनि भैरहेको छ । पुरा पढ्नुहोस्

बन्ने भो नेप्टे

साप्ताहिक संवाददाता , वैशाख ८, २०७४

अभिनेता रोहित रुम्बाको लगानीमा निर्देशक देवकुमार श्रेष्ठले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजित गर्दै चलचित्र ‘नेप्टे’ निर्देशन गर्ने घोषणा गरेका छन्, पुरा पढ्नुहोस्

ट्वाकेन्द्र निवास टेलिभिजनमा आउने

साप्ताहिक संवाददाता , वैशाख ८, २०७४

नक्कली प्रचण्डका रूपमा लोकप्रिय हास्य अभिनेता घनश्याम गौतम नयाँ हास्य कमेडी टक शोमार्फत दर्शकमाझ आएका छन् । पुरा पढ्नुहोस्