देखि

सम्म

एयर कन्डिसनका हानि

साप्ताहिक संवाददाता , चैत्र ८, २०७३

गर्मीबाट राहत प्राप्त गर्न अचेल एसी (एयर कन्डिसनर) को प्रयोग बढी नै भएको पाइन्छ । घरभन्दा अफिसमा लामो समयसम्म एसी प्रयोग गरिएको पाइन्छ । पुरा पढ्नुहोस्

मादक पदार्थ सेवनले स्खलनमा समस्या ल्याउछ

करुणा कुँवर, मनोविदचैत्र ८, २०७३

कतिपय मानिस बियर वा रक्सी पिएपछि आफू नजिकको व्यक्तिलाई आकर्षक देख्छन् । उनीहरू रक्सी पिएको व्यक्तिलाई पनि आकर्षक देख्न थाल्छन् । पुरा पढ्नुहोस्

दीपाश्री निरौला शाकाहारी

साप्ताहिक संवाददाता , चैत्र ८, २०७३

जन्मस्थान : विराटनगर–१०जन्ममिति : भदौ ७ गतेबुवा : तुलसीप्रसाद निरौला पुरा पढ्नुहोस्

श्रद्धालाई मनपर्ने चरित्र

एजेन्सी, चैत्र ८, २०७३

चलचित्र ‘हसीना’ मा दाउद इब्राहिमकी बहिनी हसीना पार्करको भूमिकामा निर्वाह गरिरहेकी अभिनेत्री श्रद्धा कपूरले आफूलाई मनपर्ने चरित्रका बारेमा धारणा व्यक्त गरेकी छिन् । पुरा पढ्नुहोस्

लगानी गरेर नायक बन्ने प्रवृत्ति

नरेन्द्रमान श्रेष्ठ, चैत्र ८, २०७३

चलचित्र छक्कापञ्जा नेपाली चलचित्रको इतिहासमै सबैभन्दा बढी कमाउने चलचित्रमा दरियो । नेपालमा बर्सेनि सयजति नेपाली चलचित्र प्रदर्शन हुने गरेका छन्, तर राम्रो व्यापार गर्ने छ–सातवटा चलचित्र मात्र हुन्छन् । पुरा पढ्नुहोस्

अदालतमा छोडपत्र, घरमा सँगै

आनन्द गौतम, चैत्र ८, २०७३

ताप्लेजुङका तारा साँवा तथा चन्द्रकला साँवा व्यवहारिक रूपमा श्रीमान्–श्रीमती हुन । उनीहरू एउटै घरमा बस्छन् । सँगै व्यवहार गर्छन् । पुरा पढ्नुहोस्

पत्रकार गौतमलाई चलचित्र पत्रकार संघद्धारा संकलित सहयोग हस्तान्तरण

साप्ताहिक संवाददाता , चैत्र ८, २०७३

फागुन २८ गते राती सिढीबाट लडेर टाउकोमा गम्भिर चोट लागेका चलचित्र पत्रकार संघ, नेपालका सदस्य निमेष गौतमलाई सोमबार चलचित्र पत्रकार संघले उनको उपचारका लागि संकलन भएको कूल १ लाख ४६ हजार रुपैयाँ हस्तान्तरण गरेको छ । पुरा पढ्नुहोस्

बिक्रम र सरोजा भए ‘द कलेज एम्बेसडर २०१७’

साप्ताहिक संवाददाता , चैत्र ८, २०७३

‘द कलेज एम्बेसडर २०१७’को उपाधि सारम्स बिक्रम शाह र सरोजा श्रेष्ठले हासिल गरेका छन् । चानबाघ कलेजमा ११ कक्षा अध्यायनरत शाहले पुरुष तथा आर्सिवाद कलेजमा बिबिएस अध्यायनरत श्रेष्ठले महिला तर्फको उपाधि चुमेका हुन् । पुरा पढ्नुहोस्

फिल्म चल्नु नचल्नु लकको कुरा हो : निता

राजाराम पौडेल, चैत्र ८, २०७३

नेपाली चलचित्रकी नायिका निता ढुङ्गानाले चलचित्र चल्नु, नचल्नु लकको कुरा भएको बताएकी छन् । पुरा पढ्नुहोस्

मिस स्टाइल आइकनको घोषणा

साप्ताहिक संवाददाता , चैत्र ८, २०७३

देशका प्रमुख शहरमा अडिसन गरेर छनौट भएका युवतीहरुलाई सहभागि गराउँदै एसटिएन इभेन्ट म्यानेज्मेन्टले ‘मिस स्टाइल आइकन–२०१७’ आयोजना गर्ने घोषणा गरेको छ । पुरा पढ्नुहोस्