देखि

सम्म

फागुन ६ गतेदेखि फागुन १२ गतेसम्मको राशिफल

साप्ताहिक संवाददाता , फाल्गुन ६, २०७३

आफन्तजनबाट प्राप्त हुने सुझावलाई आत्मसात् गरे फाइदा हुनेछ । लेखनका साथै आफ्नो कामले उचित स्थान पाउनेछन् । पुरा पढ्नुहोस्

बम्बे भाइकिङ लाइभ

साप्ताहिक संवाददाता , फाल्गुन ६, २०७३

भारतको पुरानो ब्यान्ड ‘बम्बे भाइकिङ’को लाइभ प्रस्तुति भोलि काठमाडौंमा हुने भएको छ । पुरा पढ्नुहोस्

आशियाना गजल

साप्ताहिक संवाददाता , फाल्गुन ६, २०७३

त्रिपुरेश्वरबाट थापाथलीतर्फ लाग्दा दायाँपट्टि छ– आशियाना गजल रेस्टुराँ । प्रत्यक्ष गीत–गजल सुन्दै विभिन्न परिकारको स्वाद लिन पाइने आशियानामा नेपाली, भारतीय, कन्टिनेन्टल तथा चाइनिज व्यञ्जन उपलब्ध हुन्छन् । पुरा पढ्नुहोस्

ग्य्रान्ड डग सो

साप्ताहिक संवाददाता , फाल्गुन ६, २०७३

पप्पी सो, डग आइटम सो, प्रशिक्षित कुकुरहरूको सो, केनल क्लबका स्टल, खानाका स्टल, कुकुरका सामग्रीका स्टल, फ्रि ग्रुमिङ तथा फ्रि चेकअप । पुरा पढ्नुहोस्

इन कन्सर्ट विद दीपक खरेल

साप्ताहिक संवाददाता , फाल्गुन ६, २०७३

भोलि साँझ भेट्रान गायक दीपक खरेलका गीत प्रत्यक्ष सुन्ने अवसर विकेन्ड क्लासिक्सले जुराएको छ । पुरा पढ्नुहोस्

कृपा र म्युजिक अफ लाइभ

साप्ताहिक संवाददाता , फाल्गुन ६, २०७३

प्रस्तुति : शिव लामिछाने (सि–बेज) तथा द फोर हेडमिति : फागुन ६ गते पुरा पढ्नुहोस्

मेरो देश

साप्ताहिक संवाददाता , फाल्गुन ६, २०७३

देशभक्तिसम्बन्धी चलचित्र नेपालमा लगभग बन्नै छाडिसकेभन्दा हुन्छ । प्रजातन्त्र दिवसको अवसरमा आज शुक्रबार देशभर एकसाथ प्रदर्शनमा आउने चलचित्र मेरो देशमा भने देशभक्तिलाई मूलविषय बनाइएको छ । पुरा पढ्नुहोस्

इरादा

एजेन्सी, फाल्गुन ६, २०७३

गत साता अरसद वारसी अभिनीत ‘जोली एलएलबी’को सिक्वेल प्रदर्शनमा आएको थियो, जसमा उनलाई दोहोराइएन । केही समयअघि ‘इश्कियाँ’ र त्यसपछिको ‘डेढ इश्कियाँ’का जोडी नसिरुद्दिन शाह र अरसद वारसी धेरै समयपछि आज शुक्रबार फेरि पर्दामा एकसाथ देखा पर्दैछन् । पुरा पढ्नुहोस्

बुधनी

साप्ताहिक संवाददाता , फाल्गुन ६, २०७३

नवलपरासीको पौठौली गाविसमा यसैसाता कलाकार तथा रंगकर्मी अनुप बराल तथा उनको एक्टर्स स्टुडियोले स्थानीय दर्शकहरूका सामु थारु लोककथामा आधारित नाटक ‘बुधनी’ मञ्चन गरेको छ । पुरा पढ्नुहोस्

अलफ्रेस्कोको प्रदर्शनी

साप्ताहिक संवाददाता , फाल्गुन ६, २०७३

गत सोमबार सम्पन्न खुला चित्रकला प्रतिस्पर्धामा सहभागी कलाकारहरूका चित्र आइतबारसम्म बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा प्रदर्शन हुने भएको छ । पुरा पढ्नुहोस्

जसले भ्यालेन्टाइनलाई आफ्नो बनाए

कृष्ण भट्टराई, फाल्गुन ६, २०७३

तपाईंको विवाह प्रेम कि मागी? केही वर्षअघि सम्म विवाह गर्ने अधिकांश जोडीसँग यो जिज्ञासा राख्दा उनीहरूको जवाफ मिश्रित हुन्थ्यो। पुरा पढ्नुहोस्

प्रेमको मनोविज्ञान

रोजिन शाक्य, फाल्गुन ६, २०७३

कुनै व्यक्ति किन मायामा पर्छ? किन कसैको प्रेम सम्बन्ध दीर्घकालीन हुन्छ त कसैको प्रेम पानीको फोका सावित हुन्छ? यस विषयमा मनोवैज्ञानिक तथा अनुसन्धानकर्ताहरूले अनेकन् खोज एवं प्रयोग गरेका छन् भने अनेकन् सिद्धान्त विकास गरेका छन्। पुरा पढ्नुहोस्

प्रेममा डुब्न गहिरो प्रेम हुनुपर्छ

अश्विनी कोइराला, फाल्गुन ६, २०७३

म धर्म गुरु हुँ तर बजारमा देखिने तथाकथित धर्म गुरु जस्तोचाहिँ होइन। एउटा अर्थमा तिमी मलाई प्रेम गुरु पनि भन्न सक्छौ। पुरा पढ्नुहोस्