देखि

सम्म

‘क्या जमाना आ’को लोकप्रियता बढ्दै गएपछि बदनामको प्रयास

साप्ताहिक संवाददाता , पुस २८, २०७३

मनोरञ्जन क्षेत्रमा हाँस्य टेलिश्रृङ्खलाहरुको बेग्लै स्थान छ । हाँस्य श्रृङ्खलाको आकर्षण बढेसँगै सिरियलमा काम गर्ने कलाकारहरुको लोकप्रियता पनि बढेको छ । पुरा पढ्नुहोस्

बेला–कुबेला किन उत्तेजना ?

डा. राजेन्द्र भद्रा, पुस २८, २०७३

प्राकृतिक रूपमा सबै स्वस्थ व्यक्तिमा यौनेच्छा हुन्छ । भोक, निद्रा, प्यासजस्तै यौन पनि अत्यावश्यक कुरा हो जीवनका लागि । पुरा पढ्नुहोस्

‘मत माया गर्ने मान्छे’ गीतको भिडियो रिलिज

साप्ताहिक संवाददाता , पुस २८, २०७३

पछिल्लो समय फिल्म छक्का पञ्जाको ‘देख्न चम्पा’ बोलको गीत मार्फत चर्चामा आएका गीतकार शान्तिप्रियको लेख्न रहेको ‘मत माया गर्ने मान्छे’ बोलको गीतको भिडियो रिलिज भएको छ । सार्वजनिक गीतमा संगीत सन्तोष श्रेष्ठको रहेको छ भने यसमा स्वर प्रमोद खरेलले दिएका छन् । पुरा पढ्नुहोस्

हङकङमा वीपीको सम्झना

साप्ताहिक संवाददाता , पुस २८, २०७३

नेपाल प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको मेलमिलाप र एकताको नीतिको सम्झना गर्दै हङकङमा राष्ट्रिय मेलमिलाप दिवस मनाइएको छ । नेपाली जनसम्पर्क समिति (नेजस) हङकङको आयोजनामा हङकङस्थित नेपाली महाबाणिज्यदूत कमलप्रसाद भट्टराईको प्रमुख आथित्यमा उक्त दिवस मनाइएको हो । पुरा पढ्नुहोस्

एकसाथ तिन चलचित्र आजबाट प्रदर्शनमा

साप्ताहिक संवाददाता , पुस २८, २०७३

सौगात मल्ल, अनुभव रेग्मी, कमली वाइबा, रोयदीप श्रेष्ठ, ओसिन भट्टराई आदि । कास्कीको सिकलेसको रमणीय पृष्ठभूमिमा छायांकन गरिएको चलचित्र ‘शब्द’ आजदेखि देशभर प्रदर्शनमा आउँदैछ । पुरा पढ्नुहोस्

राम्रो किताबको मुल्य हुँदैन

नरेन्द्र रौले, पुस २८, २०७३

अरुण बुढाथोकी कवि, पत्रकार तथा लेखक हुन् । इङ्ल्याण्डको The University of Northampton को विश्वविद्यालयबाट मास्टर्स डिग्री गरेका बुढाथोकीका पाँच वटा पुस्तकहरु प्रकाशित छन् । उनीसँग गरिएको कुराकानी :पुरा पढ्नुहोस्