बलिउड
ब्युटिफुल कपल इन पार्टी
बलिउडमा भैरहने विभिन्न समारोहमा क्यामेरामा कैद भएका बलिउडका केही चर्चित जोडी :
बलिउडको लाइफस्टाइल लोभलाग्दो छ । क्यामेराबाहिर बलिउड स्टारहरू आफ्नो मुड फ्रेस गर्न अनेकन उपाय अपनाउँछन् । उनीहरू साथीभाइहरूको बर्थ डे, विवाहको रिसेप्सन पार्टी वा अन्य कुनै पनि सभा–समारोहमा परिवार, श्रीमान्–श्रीमती, प्रेमी वा प्रेमिकासहित सहभागी हुनुलाईसामान्य मानिन्छ ।
रणवीर कपुर तथा आलिया भट्ट / विराट कोहली तथा अनुष्का शर्मा
बलिउडमा केही कलाकारका जोडीले एक–अर्काको हात समातेर त्यस्तो अवसरमा सहभागी हुनुलाई पापराजी वा गसिप रिपोर्टरका लागि ठूलै मसला मानिन्छ । यतिसम्म कि त्यस्तो अवसरमा सहभागी हुने जोडीहरू आफुलाई फोकस गराउन अनेकन जुक्ति अपनाउँछन् ।
सोनम कपुर तथा आनन्द आहुजा/ अजय देवगण तथा काजल/ अभिषेक वच्चन तथा ऐश्वर्या राय
यसका लागी उनीहरू ड्ेरसअप, मेकअप तथा हेयर स्टाइलमा समेत ध्यान दिन्छन् ।
अमिर खान तथा किरन राव/ अनिल कपुर तथा सुनिता कपुर
सहिद कपुर तथा मीरा राजपुत/ सैफ अली खान तथा करिना कपुर/ शाहरूख खान तथा गौरी खान