बलिउड

सलमानका टप १०

- एजेन्सी


यो कुरामा कुनै शंका छैन कि सलमान खान बलिउडका सबैभन्दा चर्चित स्टार हुन् । सलमान अभिनीत कुनै चलचित्र रिलिज भयो भने सिनेमाघर प्रशंसकहरूले भरिन्छ । सलमान अभिनीत दर्जनौं चलचित्रमध्ये सलमानका केही चलचित्रले रेकर्डमाथि रेकर्ड कायम गरेका छन् । सलमानका उत्कृष्ट कमाइ गर्ने १० चलचित्र : 

१. टाइगर जिन्दा है : ३ सय ३८ करोड ७९ लाख भा.रु. 
२. वजरंगी भाइजान : ३ सय २० करोड ३४ लाख भा.रु. 
३. सुल्तान : ३ सय करोड ४५ लाख भा.रु.

४. किक : २ सय ३३ करोड भा.रु.
५. प्रेम रतन धन पायो : २ सय ७ करोड ४० लाख भा.रु.
६. एक था टाइगर : १ सय ९८ करोड भा.रु.
७. दबंग–२ : १ सय ५८ करोड भा.रु.

८. बडिगार्ड : १ सय ४२ करोड भा.रु.
९. दबंग : १ सय ३८ करोड ८८ लाख भा.रु.
१०. ट्युबलाइट : १ सय २१ करोड २५ लाख भा.रु. 

 

 

प्रकाशित: जेष्ठ १६, २०७५