विकेन्ड

विकेन्ड ड्रिक्स

- साप्ताहिक संवाददाता
 
 
 
क्रोनोबर्ग
नेपाली बजारमा आएको यो नयाँ फ्रेन्च बियर १६६४ नामले पनि चिनिन्छ ।
मूल्य : ४ सय ५० रुपैयाँ प्रतिबोतल
 
सिंघा
सिंघा थाई बियर हो । सन् २००६ मा थाइल्यान्डको बजारमा आएको यो बियर यतिबेला नेपाली बजारमा प्रवेश गरेको छ । 
मूल्य : ४ सय २५ रुपैयाँ प्रतिबोतल
 
कोरोना 
संसारमा सबैभन्दा बढी बिक्री हुने बियरमध्ये एक कोरोना मेक्सिकन बियर हो । अमेरिकाबाहेक संसारका सबै देशमा निर्यात हुने यो बियर यतिबेला नेपाली बजारमा पनि उपलब्ध हुन थालेको छ । 
मूल्य : ४ सय ७५ रुपैयाँ प्रतिबोतल
 
बडवाइजर
अमेरिकाको चर्चित बडवाइजर बियर नेपालका सिमित ठाउँमा मात्र पाइन्छ । 
मूल्य : ४ सय ५० रुपैयाँ प्रतिबोतल
 
स्टेला अर्टोइस
यो बेल्जियम ब्रान्डको बियर हो । 
मूल्य : ४ सय ५० रुपैयाँ प्रतिबोतल
प्रकाशित: वैशाख २३, २०७५