पत्याउनु हुन्छ?
माछाको ३ सय दाँत
चीनको जिङ्सुस्थित राष्ट्रिय सुरक्षा शैक्षिक संग्रहालयमा चिनियाँ नागरिकलाई मात्र प्रवेश दिइन्छ किनभने उक्त संग्रहालयमा चिनियाँ जासुसी विधिको जानकारी संग्रहित गरिएको छ ।
ग्रेट ह्वाइट सार्क माछाको मुखमा ३ सय दाँत सात तहमा फैलिएका हुन्छन्, जसका कारण सार्कले कुनै पनि खानेकुरा धेरै चपाइरहनु पर्दैन ।