विकेन्ड

सिभिल मलमा नितेशजंग कुँवर

- साप्ताहिक संवाददाता


भोलि शनिबार सेन्ट्रल फुड कोर्ट, सिभिल मलमा गायक नितेशजंग कुँवरले प्रस्तुति दिँदैछन् । उक्त अवसरमा गायक नितेशसँगै अन्य कलाकारहरू पनि प्रस्तुत हुनेछन् । यस क्रममा गायक कुँवरले गीतबाहेक आफ्नो निजी जीवनका अनुभब तथा अनुभूतिहरू पनि बाँड्नेछन् । 

आयोजक : सेन्ट्रल फुड कोर्ट, सिभिल मल
स्थान : स्पोर्टस हाइभ बार एण्ड लाउन्ज
समय : दिउँसो २ बजेदेखि ६ बजेसम्म 
कलाकार : नितेशजंग कुँवर 
प्रवेश : नि:शुल्क

 

प्रकाशित: चैत्र ९, २०७४