पत्याउनु हुन्छ?

३० हजार भूकम्पका धक्का

- साप्ताहिक संवाददाता

 


सन् २०१६ मा न्युजिल्यान्डमा ३० हजार भूकम्पका धक्का महसुस गरिएको थियो । 

न्यू मेक्सिकोमा हुने निर्वाचनमा दुवै प्रतिस्पर्धीको समान मत आए सिक्काको एक भाग छनौट गरी गाई कि त्रिशूल शैलीमा निर्णय गर्ने चलन छ ।

प्रकाशित: चैत्र ६, २०७४