Youtube वाच

मेलिना राईका वितेका रात

- साप्ताहिक संवाददाता


पछिल्लो समय चर्चामा रहेकी गायिका मेलिना राईले गाएको एक नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘कति विते यादहरु’बोलको सार्वजनिक गीतमा भोजराज पाण्डेको शब्द तथा नविन श्रेष्ठको संगीत समावेश गरिएको छ ।  

गितलाई प्रियसी म्युजिक प्रालीले बजारमा ल्याएको छ । विते कति रातहरु बोलको गीतको भिडियोमा आशा खड्का, अमन श्रेष्ठ, अनमोलको अभिनय देख्न सकिन्छ । बविता श्रेष्ठले निर्देशन गरेको म्यूजिक भिडियोमा मुकेश हुमागाईको छायांकन र अविनास डिसीको सम्पादन रहेको छ 

वितेकति रातको म्यूजिक भिडियो :

प्रकाशित: माघ ६, २०७४