विकेन्ड

फ्राइ–ए @ ओदान

- साप्ताहिक संवाददाता


वर्ष २०१८ को पहिलो विकेन्ड मनाउने मुडमा हुनुहुन्छ भने आज शुक्रबार कम्प्लिमेन्टरी ड्रिङ्स, हुक्का, ककटेल्स तथा मोक्टेल्सका साथ दृश्य ब्यान्डले प्रत्यक्ष गीत–संगीत सुनाइदैछ ।

मिति : पुस २१ गते, शुक्रबार 
स्थान : ओदान रेस्टुराँ एन्ड लाउञ्ज, बाँसबारी 
समय : साँझ ५ बजे

 

प्रकाशित: पुस २१, २०७४