विकेन्ड

क्याफेमा सन्दीप क्षेत्री

- साप्ताहिक संवाददाता


हास्य अभिनेता तथा टेलिभिजन प्रस्तोता सन्दीप क्षेत्रीले आज शनिबार बुटवलमा प्रत्यक्ष प्रस्तुति दिँदैछन् । अभिनेता क्षेत्री बुटवल दरबार क्याफे एरियाको उद्घाटन कार्यक्रममा प्रस्तुत हुन लागेका हुन् । 

मिति : पुस १ गते, शनिबार 

समय : दिउँसो १ बजे

स्थान : बुटवल दरबार, राजमार्ग 
चौराहा, बुटवल

 

प्रकाशित: पुस १, २०७४