पहिलो विश्व

मिस वल्र्डको आम्दानी

- साप्ताहिक संवाददाता


विजेता भएपछि लगाइदिने बहुमूल्य हीराजडित मुकुटको मूल्य अन्दाजी ५ करोड रुपैयाँ । 

विजेता भएबापत पाउने नगद पुरस्कार १६ करोड रुपैयाँ । 

उपाधि विजेता भएपछि विश्वभर नि:शुल्क भ्रमण गर्न पाइने । 

विभिन्न कम्पनीको ब्रान्ड एम्बेसडर भएबापत करोडौं नगद र सामग्रीहरू प्राप्त । 

विभिन्न चलचित्र तथा मोडलिङ एजेन्सीमार्फत करोडौं रुपैयाँ कमाउने अवसर । 

प्रकाशित: मंसिर २२, २०७४