पहिलो विश्व

उड्दै विवाह

- साप्ताहिक संवाददाता


अमेरिकाका केही वायुसेवा कम्पनीले स्काइडाइभ गर्दै विवाह गर्ने कार्यक्रम सञ्चालन गर्दै आएका छन् जसअनुसार सन् २०१२ मा अमेरिकाको उथाह निवासी इमिली लुसेरो तथा एलान टुलीले स्काइडाइभ गर्दै विवाह गरेका थिए ।

१३ हजार फिटबाट हामफालेर १० मिनेटभित्र उक्त विवाह सम्पन्न गरिएको थियो । उक्त स्काई ड्राइभमा विवाह गराउने पास्टर पनि उनीहरूसँगै थिए । 

 

प्रकाशित: मंसिर ८, २०७४