विकेन्ड

फुडकोर्टमा सान्टो

- साप्ताहिक संवाददाता


भरतपुरमा हालै सञ्चालनमा आएको द फुडकोर्टमा आज शुक्रबार द सान्टो ब्यान्डले आफ्नो प्रस्तुति दिनेछन् । 

मिति : मंसिर ८ गते शुक्रबार

स्थान : द फुडकोर्ट, भाटभटेनी, भरतपुर 

समय : साँझ ५ बजेदेखि १० बजेसम्म

प्रवेश : रु. २ सय, साथमा एउटा सफ्ट ड्रिङ्स

प्रकाशित: मंसिर ८, २०७४