पहिलो विश्व

मयूर ड्रेस

विवाह पहिरन

- साप्ताहिक संवाददाता

 
फेसन डिजाइनर भिरा वङले २ हजारभन्दा बढी मयूरको प्वाँख प्रयोग गरेर तयार पारेको विवाह पहिरनलाई विश्वकै महँगो दुलही पहिरन मानिन्छ ।

पशु अधिकारकर्मीहरूले विरोध गरे पनि वङले आठ जना सहयोगीका साथ उक्त पहिरन तयार पारेकी थिइन्, जुन पहिरनको मूल्य १५ करोड ६० लाख रुपैयाँ छ ।

 

प्रकाशित: मंसिर ६, २०७४