पहिलो विश्व

सबैभन्दा ठूलो विवाह भोज

- साप्ताहिक संवाददाता

तामिलनाडुकी पूर्वमुख्यमन्त्री जयललिताले आफ्ना धर्मपुत्रको विवाहमा आयोजना गरेको विवाह भोजलाई संसारकै सर्वाधिक ठूलो विवाह भोज मानिन्छ ।

सन् १९९५ सेप्टेम्बर ७ तारिखमा मद्रासमा दिइएको उक्त भोजमा १ लाख ५० हजार पाहुना उपस्थित थिए । एक अनुमानअनुसार उक्त विवाह भोजमा २ अर्ब ४२ करोड ३१ लाख रुपैयाँ खर्च भएको थियो ।

 

 

प्रकाशित: मंसिर ५, २०७४