मन पर्छ मन पर्दैन

सेलरोटी पकाएपछि आउने बास्ना मन पर्छ

वर्षा राउत, अभिनेत्री

- साप्ताहिक संवाददाता
 
 
मन पर्छ 
 
देउसी–भैलो खेलेको 
 
गाउँ–घरमा केराको बोटबाट घरको गेट बनाएको/घर सजाउने कला 
 
लक्ष्मीपूजा गर्दाको क्षण
 
दाजुभाइ–दिदीबहिनीको आत्मीयता 
 
घरमा सेलरोटी र अनरसा बनाउँदा फैलने एक प्रकारको सुगन्ध ।
 
मन पर्दैन
देउसी–भैलो खेल्ने समूहले पैसाका लागि गर्ने बार्गेनिङ
 
झिलिमिलीको नाममा देखाइने तडक–भडक
 
अनावश्यक बारुद र पटाका
 
पैसाका लागि मात्र खेलिने जुवा–तास 
 
दक्षिणामा हुने लफडा ।
प्रकाशित: कार्तिक २, २०७४