खेलकुद

जनावरहरूका रमाइला प्रतिस्पर्धा

राँगाको बडी पेन्टिङ

- एजेन्सी


यमपञ्चकका ५ दिन हिन्दू धर्मावलम्बीहरूले मानिसका निकट जनावरहरूको पूजा गरेर उनीहरूप्रति सम्मान प्रकट गर्छन् । अन्य मुलुकमा पनि सजाएर, खेलकुद गराएर वा विभिन्न प्रतिस्पर्धामा लडाएर पनि जानकारहरूप्रति सम्मान व्यक्त गरिन्छ । जनावरहरूप्रति सम्मान देखाउने धेरै तरिका तथा प्रतियोगिताहरूमध्ये केही रमाइला प्रसंग : 
 

राँगाको बडी पेन्टिङ
चीनको युनान प्रान्तमा वार्षिक रूपमा अन्तर्राष्ट्रिय राँगा बडी पेन्टिङ प्रतियोगिता सञ्चालन हुन्छ । यसमा जसले राँगालाई सर्वाधिक आकर्षक रूपमा प्रस्तुत गर्छ उही विजेता हुन्छ । विजेता भएबापत उक्त राँगाको मालिकलाई १ लाख युवान नगद प्रदान गरिन्छ । 

 

प्रकाशित: आश्विन २९, २०७४