खेलकुद

दुधालु गाई प्रतियोगिता

- साप्ताहिक संवाददाता


भियतनामको मोक चाउ जिल्लामा वार्षिक रूपमा मिस मिल्क काउ प्रतियोगिता सञ्चालन हुन्छ । पछिल्लो पटक सञ्चालित यो प्रतियोगितामा १८ हजार दुधालु गाईमध्ये १ सय २६ वटा गाई अन्तिम चरणका लागि छनौट भएका थिए ।

विजेता हुने गाईले दैनिक ५० लिटर दूध दिन्थ्यो । उक्त अवसरमा विजेता गाईलाई ६० लाख भियतनामी दोङ नगद पुरस्कार प्रदान गरिएको थियो ।

 

प्रकाशित: आश्विन २८, २०७४