इभेन्ट

मनसुन फेस्टिभल

- साप्ताहिक संवाददाता


शुक्रबार र शनिबार ललितपुरको पुल्चोकस्थित लबिम मलमा दुई दिने मनसुन फेस्टिभल आयोजित हुँदैछ । जसमा स्ट्रिट फेसन सो तथा किड्स सो प्रस्तुत गरिनेछ । यो सोको कोरियोग्राफी आयुषी शाहले गर्दैछिन् । 
 

मिति : साउन २० र २१ गते 
समय : साँझ ५ बजे 

 

प्रकाशित: श्रावण २०, २०७४