विकेन्ड

ओकिलीसँग मुडस् रनवे

- साप्ताहिक संवाददाता


कुनै बेला ओकिली समूहले नेपाली पप प्रेमीहरूको मन जितेको थियो । त्यही समूहका गायक अनिश आज शुक्रबार काठमाडौंमा प्रस्तुत हुँदैछन्, त्यो पनि दर्जनौं मोडलका साथ मुडस् रनवे फेसन सोमा । 
 

स्थान : मुडस् लाउञ्ज, ब्लुबर्ड मल, त्रिपुरेश्वर
समय : साँझ ७ बजे  

 

प्रकाशित: श्रावण २०, २०७४