विकेन्ड

शुक्रवारको रमाईलो

- साप्ताहिक संवाददाता


आज शुक्रवारलाई रमाईलो बनाउन विभिनन रेष्टुरेन्ट र वारहरुले विभिन्न कार्यक्रमहरु ल्याएका छन् । 

फुल मुन पार्टी
मिति : जेठ २६ गते
आकर्षण : डिजे रजेन 
स्थान : मोक्ष, झम्सीखेल
समय : राति ९ बजेदेखि १२ बजेसम्म
 

अकोस्टिक विथ वुड्स
मिति : जेठ २६ गते
आकर्षण : बुड्स ब्यान्ड
स्थान : जिंगल रेस्ट्रो एन्ड बार, टेकु
समय : साँझ साढे ५ बजेदेखि ११ बजेसम्म
 

रेगिज 
मिति : जेठ २६ गते
आकर्षण : रेगिज ड्रम एन्ड बेस साइ फाइभ्स
स्थान : बेसक्याम्प, झम्सीखेल
समय : साँझ साढे ६ बजेदेखि ११ बजेसम्म
 

लाइभ म्युजिक
मिति : जेठ २६ गते
आकर्षण : प्रसन्न 
स्थान : क्रस्ट पिज्जा, मध्ये बानेश्वर
समय : साँझ साढे ५ बजेदेखि १२ बजेसम्म
 

फ्राइडे नाइट
मिति : जेठ २६ गते
आकर्षण : नेभाएह ब्यान्ड 
स्थान : अमिगो क्याफे, नयाँ बानेश्वर
समय : साँझ साढे ५ बजेदेखि १२ बजेसम्म

प्रकाशित: जेष्ठ २६, २०७४