गुड फ्राईडे

विश्वज्योतिमा गेस्ट्रो पब

- साप्ताहिक संवाददाता

 

जमलस्थित विश्वज्योति मलको चौंथो तलामा आजदेखि गेस्ट्रो पबको थालनी हुँदैछ । पबको शुभारम्भमा आज साँझ साढे ५ बजे लभ होञ्चिङ मगरको एल्बम प्रेमालयको विमोचनका साथै सेफ कैलाश अर्यालले च्यारिटी डिनर दिँँदै छन् । यसका साथै कार्यक्रममा गीत–संगीतको प्रत्यक्ष आनन्दसमेत लिन पाइनेछ । 

 

यो विकेन्ड

हिपहप नाइट
स्थान : इबेजा लाउञ्ज, ठमेल
मिति : कात्तिक ५ गते, शुक्रबार
समय : ७ बजेदेखि
कलाकार : डिजे बिकी (युके), फिन्जोक, नोर्छेन, पुनित

 


रिमझिम दोहोरी साँझ 
 

स्थान : विरौटाचोक, पोखरा
विशेष कार्यक्रम : शुक्रबार र शनिबार
गायन : पुरुषोत्तम न्यौपाने, कुमार पुन, श्रीराम अधिकारी, शान्ति डोटेल, बुद्धि थापा, साहना श्री, प्रेमा मगर, लीला केसी, सपना विक, करिश्मा, विमल गायक तथा साथीहरू
समय : बेलुका ७ बजेदेखि राति ११ बजेसम्म ।

 

प्रकाशित: कार्तिक ५, २०७३