पहिलो विश्व

दार्‍ही भएकी युवती

- एजेन्सी

 

बेलायतमा बसोबास गर्ने हरनाम कौर सर्वाधिक लामो दार्‍ही–जुँगा भएकी युवती हुन् । २४ वर्ष २ सय ८२ दिनकी कौरको दार्‍ही ६ इन्चभन्दा लामो छ । 

 

प्रकाशित: आश्विन ६, २०७३