Youtube वाच

गल्ती गरौं न...

- साप्ताहिक संवाददाता


चलचित्र ‘चपली हाइट–२’ को ‘गल्ती गरौं न...’ गीत हालै सार्वजनिक भएको छ । उक्त गीतमा आयुष्मान देसराज जोशी तथा परमिता आरएल राणाले अभिनय गरेका छन् । 

निर्माता अर्जुन कुमारको संगीत निर्देशनको उक्त गीतका गायक धर्मेन्द्र सेवान हुन् । कविराज गहतराजद्वारा कोरियोग्राफी गरिएको यो गीतका रचनाकार सुरेश राई हुन् । चलचित्रमा आयुष्मान देशराज जोशी, मरिष्का पोखरेल, परमिता राना, रियर राई, मुना गौचन आदि कलाकारले अभिनय गरेका छन् । दीपेन्द्र के खनाल यो चलचित्रका निर्देशक हुन् ।

गल्ती गरौं न गीतको भिडियो

 

 

प्रकाशित: श्रावण ४, २०७३