बजारमा नयाँ
स्मार्ट रेफ्रिजेरेटर
सिजी इलेक्ट्रोनिक्स’ले नयाँ प्रविधिमा आधारित २ सय ५५ देखि ४ सय ९१ लिटर क्षमताका ‘एलजी स्मार्ट रेफ्रिजेरेटर’ बिक्री गर्दै आएको छ ।
यो रेफ्रिजेटरले ३६ प्रतिशत ऊर्जा बचत गर्ने, ३० प्रतिशत आवाज घटाउने एवं तरकारी तथा फलफूल सात दिनसम्म ताजै राख्ने कम्पनीको दाबीे छ । विभिन्न मोडल र क्षमताअनुसार यस्ता रेफ्रिजेटरको मुल्य सबैभन्दा कम २ सय ५५ लिटर क्षमताको ४२ हजार रुपैयाँ पर्छ भने ४ सय ९१ लिटरको मूल्य ८३ हजार रुपैयाँ पर्छ ।