इभेन्ट
रन वे थ्री फेसन शो सुरु
रन वे थ्री नामक फेसन शो आइतबार काठमाडौंको ह्यात होटेलमा सम्पन्न भएको छ । आईईसी कलेज अफ आर्ट एन्ड फेसनमा अध्ययनरत फेसन डिजाइनिङका विद्यार्थीहरूले तयार पारेका डिजाइनहरु फेसन शोमा प्रस्तुत गरिएको हो ।
फेसन डिजाइनिङ कोर्षमा ग्राजुएसन गरेका १५ जना विद्यार्थीले आफूले सिर्जना गरेका डिजाइनहरूलाई मोडलमार्फत प्रस्तुत गरेका थिए ।
तस्विरहरु: महेश प्रधान