टिप्स
मधुमेहको रोकथाम गर्न
मधुमेहजस्तो दीर्घ रोगबाट छुट्कारा पाउन व्यायामको अहं भूमिका हुन्छ ।
हरेक बिहान नियमित रूपमा ३० मिनेट छिटो–छिटो पैदल हिँड्नुपर्छ । यसले मधुमेह नियन्त्रणमा सहयोग गर्छ ।
यसका साथै योगबाट पनि मधुमेहलाई काबुमा राख्न सकिन्छ ।
मधुमेहबाट छुट्कारा पाउन योग एवं व्यायामका साथै खानपानमा पनि परिवर्तन ल्याउनुपर्छ ।