अफबिट

निर्देशकको निर्देशन

निर्देशकको निर्देशन : गायक आभास श्रेष्ठको ‘आभार’ एल्बमको गीत ‘तिमी सास म भित्रै फेर...’ को म्युजिक भिडियोको छायांकनका क्रममा अभिनेता निर्मल सेन्चुरी तथा मोडल रोशनी घिमिरेले अभिनय गर्न सिकाउँदै निर्देशक वसन्त सापकोटा । 

प्रकाशित: आश्विन ३, २०७२