स्वास्थ्य

श्वास–प्रश्वास

-कुनै पनि खानेकुरा खाइसकेपछि राम्रोसँग मुख सफा गर्नुपर्छ। बिहान–बेलुकी खाना खाइसकेपछि ब्रस गर्नुपर्छ।
-बिहान उठ्नासाथ मनतातो पानीमा नुन हालेर मुख कुल्ला गर्नुपर्छ। यसो गर्दा दाँतका ५० प्रतिशत कीटाणु नष्ट हुन्छन्।
-अक्सर हामी दाँत सफा गर्छौं, तर जिब्रो सफा गर्दैनौ। दाँत सफा गरेका बेला जिब्रोको पनि सफाइ गर्नुपर्छ।
-रक्सीजन्य पदार्थ, चुरोट आदि सेवन गर्दा पनि मुख गन्हाउँछ। त्यसैले त्यस्ता कुराको सेवन गर्नु हुँदैन।
 
प्रकाशित: जेष्ठ १५, २०७२