उपाधि
हेल्दी बेबी शशिशेखर
प्रतियोगिताको फस्ट रनर्सअप सृफरिना न्यौपाने तथा सेकेन्ड रनरअप समृद्धि सिंह घोषित भए । प्रतियोगितामा मोरङभरिका ३ देखि ५ वर्षसम्मका ५० जना बालबालिकाको सहभागिता थियो । बालबालिकाहरूको उचाइ, तौल, शारीरिक स्वास्थ्य तथा मानसिक क्षमताका आधारमा उत्कृष्ट छनौट गरिएको कार्यक्रम संयोजक डा. बालकृष्ण साहले बताए ।