खेलकुदराष्ट्रिय खेलको सान : कबड्डी राष्ट्रिय खेल हुँदासम्म यसका गतिविधि पनि भैरहन्थे। यसै क्रममा राखेपबाट सञ्चालित एनआईएस प्रशिक्षणमा सहभागी प्रशिक्षार्थीहरूलाई कबड्डी खेलका सम्बन्धमा जानकारी दिँदै प्रशिक्षक शान्ति सिंह।प्रकाशित: वैशाख २६, २०७१