पाठकको आँखामा ब्लोअप
वैशाख १९ गते साप्ताहिकको ब्लोअपमा सृष्टि शाही
साप्ताहिकको ब्लोअपमा प्रतिक्रिया दिन मोबाइलमा क्द्य टाइप गरेर आफूलाई मन परेको A, B, C वा D मध्ये कुनै एक टाइप गरी ८०८० मा पठाउनुपर्नेछ। सर्वेक्षणमा सहभागी हुनेहरूमध्येबाट एक जनालाई तीन महिनाका लागि साप्ताहिकको निःशुल्क ग्राहक बनाइनेछ। एक भन्दा बढी सही उत्तर आएको स्थितिमा गोलाप्रथाद्वारा छनौट गरिनेछ। गत अंकको ब्लोअप प्रतिक्रियामा सहभागीहरूमध्येबाट मोबाइल नम्बर ९८४४४०६०११ विजेता हुनुभएको छ।