फेसन शो

विराटनगरमा फेसन शो

- अनिल श्रेष्ठ
विराटनगरमा गत शुक्रबार प्लेट र्फम ९७७ ले आयोजना गरेको फेसन शोमा काठमाडौं तथा स्थानीय गरी दुई दर्जन मोडल र्‍याम्पमा उत्रिए। मोडलहरूले साडी, कुर्ता सुरुवाल, क्याजुअल, पार्टी वेयर, मिनिस्कर्ट, टिसर्ट आदि प्रस्तुत गरेका थिए।
 
प्रकाशित: चैत्र २८, २०७०