होस्टल रिटन्र्सले १ करोड ४७ लाख कमायो

कृष्ण भट्टराई, भाद्र १०, २०७२
राजनीतिक दलहरुको बन्द र विरोधका बीच गत शुक्रवार प्रदर्शन भएको सुनिल रावलको चलचित्र ‘होस्टल रिर्टन्स’ ले उत्साहजनक व्यवसाय गरेको छ । चलचित्रका निर्माता रावलले शुक्रवारदेखि बुधवारसम्म (६ दिन) मा चलचित्रले १ करोड ४६ लाख ६२ हजार ७ सय ६२ रुपैया ग्रस कलेक्सन गरेको बताएका छन् ।

भोली प्रदर्शन हुने चलचित्र रेशम फिलिली

साप्ताहिक संवाददाता, भाद्र १०, २०७२
‘पिरतीको छाता ओढाउन...’ गीतका कारण चर्चामा रहेको चलचित्र ‘रेशम फिलिली’ गत वैशाख ११ गते नै सार्वजनिक भैसकेको थियो, तर भोलिपल्टको भूकम्पले उक्त चलचित्र मारमा पर्‍यो । बहुप्रतीक्षित चलचित्रका रूपमा रहेको ‘रेशम फिलिली’ आज भदौ ११ देखि देशभर प्रदर्शनमा आउँदैछ ।

वडा नम्बर ६ को नयाँ प्रोमो सार्वजनिक

कृष्ण भट्टराई, भाद्र १०, २०७२
असोज १ गतेदेखि प्रदर्शन हुने दीपकराज गिरीको चलचित्र ‘वडा नम्बर ६’ को नयाँ प्रोमो आज बिहिबार सार्वजनिक गरिएको छ ।

मण्डलामा सिरु मारानी मञ्चन हुँदै

सुव्रत आचार्य , भाद्र १०, २०७२
मण्डला नाटकघरमा भदौ ११ गत,े शुक्रबारदेखि नाटक सिरु मारानीको मञ्चन हुने भएको छ । मण्डलामा अभिनय सिकिरहेका चौथो ब्याच अन्र्तगतका विद्यार्थीहरुको ‘स्टुडेन्ट प्रोडक्शन’स्वरुप तयार पारिएको नाटक सिरु मारानीलाई नाट्यकर्मी तथा चलचित्र अभिनेता दयाहाङ राईले निर्देशन गरेका हुन् ।

विद्यार्थीहरूका लागि उपयोगी एप्स

नरेन्द्र रौले, भाद्र १०, २०७२
स्मार्टफोनको बजार बढ्दो छ । इन्टरनेटको सुविधा पनि पहिले भन्दा सहज बन्दैछ । विद्यार्थीहरू पनि प्रविधिको दुनियाँमा रमाउँदैछन् । कुनकुन एप्स अध्ययन र आफ्नो जीवनमा उपयोगी छन् ? चर्चा गरौं ।

काठमाडौं र पोखरामा गाईजात्रे महोत्सव

कृष्ण भट्टराई, भाद्र १०, २०७२
गाईजात्रा–२०७२ को अवसर पारेर लोकप्रिय हास्य कलाकारहरू देशका दुई भिन्न सहरका प्रेक्षालयमा प्रस्तुत हुने भएका छन् । कमलादी, काठमाडौंस्थित प्रज्ञाभवन तथा पोखराको सिर्जनाचौकस्थित साइमन पार्टी प्यालेसमा दुई भिन्न गाईजात्रे हास्यव्यंग्य महोत्सव सञ्चालन गरिँदैछ ।

फिल्म क्रिटिक्स एवार्डमा कबड्डी

साप्ताहिक संवाददाता, भाद्र १०, २०७२
नेपाल चलचित्र समीक्षक समाजले मंगलबार सार्वजनिक गरेको दोस्रो नेपाल फिल्म क्रिटिस्ट एवार्डमा ‘कबड्डी’ ले उत्कृष्ट चलचित्र एवार्ड प्राप्त गर्ने भएको छ ।

इन्टरनेसनल इन्काउन्टर

भाद्र १०, २०७२
इन्काउन्टरका निम्ति छिमेकी मुलुक भारत विश्वमै अग्रपंक्तिमा छ । नेपालको अर्को छिमेकी मुलुक चीनमा फाँसीको सजाय भएकाले तुलनात्मक रूपमा कम इन्काउन्टर हुन्छ । विकसित मुलुकहरूमा पनि इन्काउन्टरको ट्ेरन्ड उत्तिकै छ ।

अफगानिस्तानलाई हराउदैं नेपाल साफ यू–१९ को फाइनलमा

साप्ताहिक संवाददाता, भाद्र १०, २०७२
नेपालले अफगानिस्तानलाई ३–२ गोल अन्तरले पराजित गर्दै साफ यू–१९ च्याम्पियनशिपको फाइनलमा प्रबेश गरेको छ ।

फेसबुकका हट

बिदुर खतिवडा, भाद्र ६, २०७२
ज्योति मगर लोकदोहोरीकी चर्चित कलाकार हुन्, तर उनको गायन करियरलाई थप चर्चामा ल्याउन उनको गेटअप र अपिरियन्सले काम गरेको छ । जुन कुरा स्वयं ज्योति पनि स्वीकार गर्छिन् । स्वदेश तथा विदेशका कार्यक्रममा व्यस्त ज्योतिका आकर्षक एवं उन्नत स्तन जसै सोसल नेटवर्कमा पोष्ट हुन्छन्, त्यसमा लाइक र कमेन्ट बर्साउनेहरूको ताँती नै लाग्छ ।

अतृप्त अमृत

शिव मुखिया , भाद्र ५, २०७२
अलि कालो वर्ण, कर्ली केश, खैरो आँखा र बाक्लो जुँगा । यही गेटअपले सौगात मल्ल नेवार युवा ‘हाकु काले’ भए । यस्तो बान्कीमा नउतारिएको भए उनी चलचित्र लुटले खोजेजस्तो ‘हाकु काले’ देखिन्थे होला त ? धेरैसँग यसको जवाफ नहुन सक्छ । तर अमृत मरहट्टाका निम्ति यो प्रश्न त्यति जटिल छैन । किनभने, सौगातलाई हाकु बनाउन उनैले कुची चलाएका हुन् ।

राजनीतिले हामीलाई प्रयोग गरिरहेको छ

अश्विनी कोइराला, भाद्र ५, २०७२
१७ वर्ष जसरी मैले देशका लागि खेलें, दायाँ–बायाँ केही नसोची यसमा होमिएँ, त्यस आधारमा हेर्दा यति त हुनुपर्छ भन्ने सोचेको छु । हो, एउटा क्रिकेट खेलाडीका रूपमा जसरी मेरो बिदाइ गरियो, मेरो कामको मूल्यांकन भयो, यो मेरा लागि निकै खुसीको कुरा हो । यसअघि दीपक विष्ट, संगीना वैद्यजस्ता खेलाडीहरूले पनि यस्तै सम्मान पाएका थिए ।

हामी डाढे बिरालाहरू

मनोज गजुरेल, भाद्र ५, २०७२
धेरै जना भन्छन्, अहिले ‘ढाडे बिरालो’ गीत चर्चाको शिखरमा छ । गजुरियल विश्लेषक भन्छ, मान्छे चर्चामा हुनुपर्छ, शिखरमा होइन । शिखरमा पुगेपछि लगभग चर्चाको पूर्णविराम सुरु हुन्छ । किनभने मान्छे शिखरभन्दा माथि चढ्न सक्दैन, उड्नुपर्छ ।

श्रीमान् / श्रीमती

सुविन भट्टराई, भाद्र ५, २०७२
म बूढीको कथा ? खै, के सुन्नुहुन्छ र ? मेरो उमेरजस्तै थोत्रे भैसक्यो । सप्पैतिर चाउरिसके । तपाईंको पुस्ताले खै के पो देख्नुहुन्छ नि मेरा गन्थनमा ? तैपनि भन्छु । सुन्नुस् † मेरो जो वर्तमान छ, त्यो तपाईंहरूको भविष्य पनि हुनसक्छ ।

अप्रेसन गर्दा नकारात्मक असर पर्छ कि ?

डा. राजेन्द्र भद्रा, भाद्र ५, २०७२
म २५ वर्षीय विवाहित युवक हुँ । जागिरको सिलसिलामा एक्लै बस्नुपर्दा मैले अत्यधिक हस्तमैथुन गरेको थिएँ, अहिले केही कम भएको छ तर निरन्तरताचाहिँ छ । श्रीमतीसँग हुँदा पहिलेजस्तो लामो समय उत्तेजना हँुदैन ।

एकमात्र सन्तानका रूपमा छोरी रोज्नुहुन्छ कि छोरा ?

साप्ताहिक संवाददाता, भाद्र ८, २०७२
- छोरा वा छोरी जे भए पनि हुन्छ । - कुनै पनि रोज्दिनँ । - जे भए पनि बुढेसकालमा लात नहानून् ।- छोरीलाई मजस्तै फेसनेबल बनाउने ।

यस विषयमा अझ प्रस्ट परिदिनुहोला ।

साप्ताहिक संवाददाता, श्रावण १५, २०७२
यौन ऊर्जा प्राकृतिक रूपमा शक्तिशाली हुन्छ । जसरी सूर्य, पानी, हावा वा हाम्रो आफ्नै हाँसोमा अथाह शक्ति हुन्छ त्यसरी नै स्वस्थ यौन जीवनले जीवन

पाँच वर्षको प्रेम ब्रेकअप भयो

सुव्रत आचार्य , भाद्र ७, २०७२
नामै मेनुका, कतिजनाको तपस्या भंग गर्नुभयो ?मलाई तिमीलाई देखेर मेरो तपस्या भंग भयो भनेर कसैले भनेका छैनन् ।

अभिनेताका रूपमा कोसेढुंगा बन्नेछु

कृष्ण भट्टराई, श्रावण २९, २०७२
पोखरामा मोडलका रूपमा उदाएर म्युजिक भिडियो हुँदै चलचित्रसम्म आइपुगेका कलाकार हुन्- राजन कार्की । दुई वर्षअघि गायक स्वरूपराज आचार्यको म्युजिक भिडियोमा अभिनय गर्दै मनोरञ्जन क्षेत्रमा प्रवेश गरेका बन्दीपुर, तनहुँका स्थायी बासिन्दा राजनले यो अवधिमा अञ्जु पन्त, कन्हैया सिंह, सुधा रत्न आदि गायक-गायिकाका एक दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेका छन् ।
राजनीतिक दलहरुको बन्द र विरोधका बीच गत शुक्रवार प्रदर्शन भएको सुनिल रावलको चलचित्र ‘होस्टल रिर्टन्स’ ले उत्साहजनक व्यवसाय गरेको छ । चलचित्रका निर्माता रावलले शुक्रवारदेखि बुधवारसम्म (६ दिन) मा चलचित्रले १ करोड ४६ लाख ६२ हजार ७ सय ६२ रुपैया ग्रस कलेक्सन गरेको बताएका छन् ।

सुपर मोडलमा ४० जना

साप्ताहिक संवाददाता, भाद्र ९, २०७२
रिवन इन्टरटेनमेन्टले आयोजना गर्न लागेको मोडलहरुको प्रतियोगिता ‘सुपर मोडल कन्टेष्ट–२०१५’ ४० जना महिला मोडलहरुले प्रतिस्पर्धा गर्ने भएका छन् ।

भोली प्रदर्शन हुने चलचित्र रेशम फिलिली

साप्ताहिक संवाददाता, भाद्र १०, २०७२
‘पिरतीको छाता ओढाउन...’ गीतका कारण चर्चामा रहेको चलचित्र ‘रेशम फिलिली’ गत वैशाख ११ गते नै सार्वजनिक भैसकेको थियो, तर भोलिपल्टको भूकम्पले उक्त चलचित्र मारमा पर्‍यो । बहुप्रतीक्षित चलचित्रका रूपमा रहेको ‘रेशम फिलिली’ आज भदौ ११ देखि देशभर प्रदर्शनमा आउँदैछ ।

मन उड्यो योजनाको

साप्ताहिक संवाददाता, भाद्र ९, २०७२
तीज गीतका बजारको आकर्षण देखेर नै हुनसक्छ, विगतमा आधुनिक र पप फ्लेभरका गीत गाएकी गायिका योजना पुरीले बजारले पहिलो पटक तीज गीत गाएकी छिन् ।

संयुक्ता तिम्सिना हिन्दी सिरियलमा

रोजिन शाक्य, भाद्र ६, २०७२
आगामी अगष्ट ३१ तारिख राति साढे नौ बजेबाट भारतीय टेलिभिजन च्यानल सोनीबाट एउटा नयाा धारावाहिकको प्रारम्भ हुादैछ । यही धारावाहिकमा नेपाली सुन्दरी संयुक्ता तिम्सिना प्रमुख पात्रको रुपमा देखा पर्दैछिन् ।

मण्डलामा सिरु मारानी मञ्चन हुँदै

सुव्रत आचार्य , भाद्र १०, २०७२
मण्डला नाटकघरमा भदौ ११ गत,े शुक्रबारदेखि नाटक सिरु मारानीको मञ्चन हुने भएको छ । मण्डलामा अभिनय सिकिरहेका चौथो ब्याच अन्र्तगतका विद्यार्थीहरुको ‘स्टुडेन्ट प्रोडक्शन’स्वरुप तयार पारिएको नाटक सिरु मारानीलाई नाट्यकर्मी तथा चलचित्र अभिनेता दयाहाङ राईले निर्देशन गरेका हुन् ।

आफैंलाई बाथरुम एक्टर भन्न रुचाउँछु

कृष्ण भट्टराई, भाद्र ७, २०७२
आम दर्शकले मलाई अभिनेताका रूपमा चिन्नुहुन्छ, तर म कुशल चित्रकार पनि हुँ ।बाथरुममा बस्दा अभिनयको अभ्यास गर्ने भएकाले आफैंलाई बाथरुम एक्टर भन्न रुचाउँछु । म प्राय: नजिकका साथी, परिवारका सदस्य तथा केही अभिनेताको राम्रो क्यारिकेचर गर्छु ।
सोनु निरौला स्कुलका हरेक कार्यक्रममा नृत्य गर्न तयार भैहाल्थिन् भने दसैं–तिहारताका गाउँघरमा हुने देउसी नृत्य गर्न पनि माहिर थिइन् ।

जगलर क्रेज

भीषण राई, चैत्र १३, २०७१
कसैले बलेको बोतल हावामा फनफनी नचाउँदा हेर्नेलाई रमाइलो लाग्न सक्छ । त्यही समयमा त्यसरी बोतल नचाउनेले कलात्मक तरिकाले हावामै बोतल घुमाउँदै

न्यू जर्नी

विदुर खतिवडा, असार ११, २०७२
२ लाख १० हजार विद्यार्थीका पाइला १० वर्षे स्कुले अध्ययनलाई औपचारिक रुपमै ‘बाई–बाई’ गर्दै अघि लम्किएका छन् ।

सिएमा सम्भावना

नरेन्द्र रौले, भाद्र १, २०७२
अहिले विश्व बजारमा सिएको माग बढ्दै गएको छ । नेपालको अर्थ व्यवस्था कमजोर भए पनि यहाँ सिएका लागि अवसरको कमी भने छैन । भविष्यमा अर्थ व्यवस्था सुदृढ हँुदै जाँदा सिएको माग अझ बढ्दै जानेछ । अर्कातिर सिएले नेपालमा मात्र सीमित नभै विदेशका कतिपय देशमा गएर काम गर्न सक्छन् ।

जुम्ल्याहाको सर्वाधिक ठूलो भेला

अमेरिकाको ओहायोमा वार्षिक रूपमा आयोजना हुने जुम्ल्याहा, तिम्ल्याहा र चौम्ल्याहा भेलालाई विश्वकै सर्वाधिक ठूलो मानिन्छ । सन् १९७५ देखि वार्षिक रूपमा आयोजना हुँदै आएको यो भेलामा यसपटक २ हजार जुम्ल्याहाले सहभागिता जनाएका थिए । पुरा पढ्नुहोस्

अब रोबोटसँग पनि

साप्ताहिक संवाददाता
अनुसन्धानकर्मीहरूले जनाएअनुसार अब रोबोटसँग पनि यौन सम्बन्ध राख्न मिल्नेछ । यद्यपि त्यसका लागि ५० वर्षसम्म लाग्न सक्छ । पुरा पढ्नुहोस्

जीवजन्तुको आवाज बुझ्ने महिला

रन एन्डर्सन त्यस्ति महिला हुन्, जसले जीवजन्तुको भाषा बुझ्न सक्छिन् । व्यवसायिक रूपमै यस्तो काम गर्दै आएकी एन्डर्सन विभिन्न जीवजन्तुको भाषा बोल्न सक्छिन् । पुरा पढ्नुहोस्

एउटा बोका बेच्दा झन्डै २ लाख कमाइ

खिलक बुढाथोकी
धादिङमा एउटै बोका झन्डै २ लाख रुपैयाँमा बिक्री भएको छ । धादिङका कृषक नवराज आचार्यले एउटै बोका बेचेर १ लाख ९५ हजार रुपैयाँ कमाएका छन् । पुरा पढ्नुहोस्

नाग पञ्चमीमा सर्प सम्बन्धि ७ रोचक तथ्य

साप्ताहिक संवाददाता
- कोब्रा जातको सर्पको २ सय ७० किसिमका प्रजातिहरु रहेका छन् ।- पालीएका सर्पहरु मध्ये सर्वाधिक लामो सर्प २५ फिट २ ईन्च लामो रहेको थियो । - एनाकोण्डालाई सर्वाधिक मोटो सर्प मानिन्छ । यसको गोलाई ४४ ईन्चसम्मको हुन्छ । पुरा पढ्नुहोस्

महिलाको पनि दार्‍ही

पुरुषहरूले दार्‍ही पाल्दै आएको त सबैले देखेकै कुरा हो, तर महिला अनुहारमा दार्‍ही उमि्रएको कुरा सुन्दा अचम्म लाग्नु स्वभाविक हो । हरनाम कौर नामक एक भारतीय महिलाले दार्‍ही पाल्दै आएकी छिन् । पुरा पढ्नुहोस्
स्मार्टफोनको बजार बढ्दो छ । इन्टरनेटको सुविधा पनि पहिले भन्दा सहज बन्दैछ । विद्यार्थीहरू पनि प्रविधिको दुनियाँमा रमाउँदैछन् । कुनकुन एप्स अध्ययन र आफ्नो जीवनमा उपयोगी छन् ? चर्चा गरौं ।
पेन्सिल हिलरु ४,५९५पाईने स्थान: गुच्चा फेसन वेयर,सम्पर्क: ९८५११७१२२४

झरीको फेसन

वसन्ती बास्तोला, भाद्र ५, २०७२
दिनहुँ कपडा भिज्यो भने झरीकै कारण राम्रोसँग सुक्न पनि पाउँदैन । चिसो कपडा लगाउँदा रोग लाग्ने सम्भावना पनि उत्तिकै हुन्छ ।

फ्रेन्च परफ्यूमप्रति विशेष आकषिर्त छु

साप्ताहिक संवाददाता, श्रावण २८, २०७२
हातभरि हरियो चुरा लगाएर बसेकी नायिका सञ्चिता लुइँटेलले साउनभर सोमबारको व्रत बस्न छुटाइनन् । पहिरनमा खासै कन्सियस नहुने लुइँटेल सामान्यतः घरमा आरामदायक क्याजुअल पहिरनमै हुन्छिन् ।

किशोरवयमा हल्का मेकअप आकर्षक देखिन्छ

सरस्वती कटुवाल, श्रावण २८, २०७२
ब्युटिसियन सलमा आगा अहिले काठमाडौंको कपुरधारामा रूप शृङ्गार ब्युटी पार्लर सञ्चालन गरिरहेकी छिन् । ब्युटीपार्लर व्यवसाय फराकिलो बन्दै गएको तर्क गर्ने सलमासँग किशोरवयका युवतीहरूले गर्नुपर्ने मेकअपका सम्बन्धमा गरिएको कुराकानी :
- लक्ष्य हासिल गर्न वा सपना पूरा गर्न निरन्तरको प्रयास आवश्यक हुन्छ । - जुन काममा आफू रमाउन सकिन्छ, त्यही काममा हात हाल्नुपर्छ । पक्कै पनि सकारात्मक नतिजा प्राप्त हुनेछ ।

पहिलो पटक ओस्लोमा सुविन

सुव्रत आचार्य , भाद्र ९, २०७२
दुई उपन्यासका श्रृंखलाबाट युवा पाठकको हृदयमा बस्न सफल लेखक सुविन भट्टराई उनको चर्चित उपन्यास ‘समर लभ’ र ‘साया’मा वर्णन गरिएको सहर ओस्लो पहिलो पटक पुगेका छन् ।

आमा र ऐश्वर्य राय

भूपिन, भाद्र ७, २०७२
ऐश्वर्य रायले विश्व सुन्दरीको मुकुट पहिरिँदामेरी आमा बुढी भैसकेकी थिइन्तर मलाई लाग्थ्यो–​मेरी आमा ऐश्वर्य राय भन्दा धेरै सुन्दरी छिन् ।

दुई बालपुस्तक

साप्ताहिक संवाददाता, श्रावण २८, २०७२
बालसाहित्यकार राजेन्द्रभक्त जोशीले बालबालिकाहरूका लागि लेखेका दुई पुस्तक 'खन्ने जमात' र 'नासपाती टिप्ने खेल' हिमालय बुक स्टलबाट प्रकाशित भएका छन् । दुवै पुस्तकको सम्पादन कृष्णदीप सिग्देलले गरेका हुन् ।

आमाको माया

श्रावण २८, २०७२
एक जना व्यक्तिले आफ्नी आमालाई एउटा वृद्धाश्रममा लगेर छोडिदियो । हरेक महिना ऊ आमाका लागि केही खर्च पठाइदिन्थ्यो, समय बित्दै गयो । एकदिन वृद्धाश्रमबाट उसलाई चिठी आयो