क्लासिक र ड्रिम्सको दबदबा

साप्ताहिक संवाददाता , आश्विन १४, २०७३
पोखरामा सम्पन्न डिसिने एवार्ड समारोहलाई सम्बोधन गर्दै चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले निर्माता–निर्देशकहरूलाई यस्ता समारोहमा आफ्ना चलचित्रको प्रसार–प्रसार नगर्न आग्रह गरे । केही साताअघि काठमाडौंमा आयोजित नेफ्टा एवार्डको पत्रकार सम्मेलनमा राईले एवार्डहरूको संख्या बढेकाले बोर्डले तीनको नियमन गर्ने घोषणा गरे ।

नेपाली चलचित्रमा महिला प्राविधिक

साप्ताहिक संवाददाता , आश्विन १४, २०७३
नेपाली चलचित्रमा पुरुषको तुलनामा महिला प्राविधिकको संख्या कम छ । शान्ति ठटाललाई नेपाली चलचित्रकी प्रथम महिला संगीतकार मानिंदै आएको छ । संगीतकार ठटालले प्रवासमा निर्माण भएको नेपाली चलचित्र ‘परालको आगो’ का लागि संगीत सिर्जना गरेकी थिइन् ।

गर्भवती हुन्छु कि हुन्न ?

डा राजेन्द्र भद्रा, आश्विन १४, २०७३
लिङ्ग–मुख मैथुन तथा गुद्द्वार–मुख मैथुन पुरुष–पुरुष तथा पुरुष–महिलाका बीचमा हुनसक्छ भने योनि मुख मैथुन पुरुष–महिला तथा महिला–महिलाका बीच हुनसक्छ । मुखमैथुन कतिपय व्यक्तिका लागि निकै सुखदायी तथा आकर्षक हुन्छ भने कतिका लागि एकदमै विकर्षक । मुखमैथुनबाट आनन्द प्राप्त गर्न रुचाउने व्यक्ति वा जोडी प्रशस्तै छन् ।

रमणको भिडियोमा प्रियंका र पुष्पको रोमान्स

साप्ताहिक संवाददाता , आश्विन १४, २०७३
गायक रमण रेग्मीले गाएको आधुनिक गीत ‘खुल्ला जमिन...’ म्युजिक भिडियोमार्फत अभिनेत्री प्रियंका कार्की तथा अभिनेता पुष्प खड्काले पहिलो पटक अनस्क्रिन रोमान्स गरेका छन् ।

अमेरिकामा सुनिल र निशा नाट्य यात्रा गर्दै

शिव शर्मा, आश्विन १४, २०७३
रंगकर्मी जोडी सुनिल पोखरेल र निशा शर्मा नाटक यात्रामा अमेरिका आईपुगेका छन् । अमेरिकाको दक्षिण राज्य टेक्सासबाट उनिहरुले नाट्य यात्रा थालनि गर्ने भएका छन् । टेक्सासको डालसको अर्भिङ आर्ट सेन्टरबाट उनिहरुले झन्डै दुई महिनाको नाट्य यात्रा थाल्ने छन् ।

टोल–टोलमा पानीपुरी क्रेज

शिरिस कार्की, आश्विन १४, २०७३
त्यसो त भारत भौगोलिक हिसाबले नेपालको अत्यन्तै नजिकको देश हो । अझ दुई देशको मुख्य धर्म पनि एउटै भएकाले ठूलो क्षेत्रफलको भारतका धेरैजसो कुराबाट नेपाल प्रभावित हुनुलाई सामान्य नै मान्नुपर्छ । यसै क्रममा भारतबाट आएको पानीपुरी यस्तो खानेकुरा बनेको छ जुन नेपालका प्रत्येक ठाउँका मानिसहरू बीच अत्यन्तै लोकप्रिय छ ।

आयो 'सत्यदिप'

साप्ताहिक संवाददाता , आश्विन १४, २०७३
नयाँ अनुहारहरूको बाहुल्यता भएको चलचित्र ‘सत्यदीप’मा मुम्बईमा संघर्ष गरिरहेका नायक जोनीसिंह राणाले मुख्य भूमिका निर्वाह गरेका छन् । चलचित्र ‘सत्यदीप’मा जोनी एउटा सांगीतिक समूहका गायक हुन्छन् । उनका साथमा ब्यान्डका अरू साथी पनि छन् ।

आजबाट 'सफर'

साप्ताहिक संवाददाता , आश्विन १४, २०७३
तीनजना साथीको मित्रतामा बलिउडमा अनेकौं चलचित्र बनिसकेका छन् । नेपालमा यही विषयमा केही चलचित्र नबनेका होइनन् । अमेरिकामा छायांकन गरिएको चलचित्र ‘सफर’ पनि तीन जना साथीको मित्रतामा आधारित छ ।

अशोज १४ गतेदेखी २० गते सम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष), आश्विन १४, २०७३
मनभित्रका डर, भय, चिन्ता स्वत: उत्साहमा परिणत हुनेछन् । कुरा काट्नेहरू आफ्नो जीवनशैली परिर्वतन भएको देखेर लोभिनेछन् । यात्रा तथा भ्रमण गर्दा महत्वपूर्ण कागजात एवं सरसामान हराउने सम्भावना भएकाले सचेत रहनुहोला ।

मोबाइल म्यान अलाइभ

बिदुर खतिवडा, आश्विन १२, २०७३
कुनै समय नोकियाका विभिन्न मोडलका सेट बोकेका अलाइभ त्यसपछि लगातार आइफोनका लेटेस्ट संस्करणका उपभोक्ता बनेका छन् । नेपाली बजारमा भित्रिन नपाउँदै उनी आइफोनका लेटेस्ट संस्करण बोक्न थालिसकेका हुन्छन् ।

सुम्निमाको सपनामा सरिता

किशोर नेपाल, आश्विन १, २०७३
सरिता उदार छिन्, नाटकमा पनि र जीवनमा पनि । अनुदारवादी, सौन्दर्य–श्रृंगार र स्वैर–कल्पनामा आधारित नाटकहरूभन्दा जीवन र जगत्का यथार्थवादी धरातलमा आधारित नाटकहरूमा अभिनय गर्न रुचाउँछिन् उनी । सामयिक चेतना जगाउन बोक्सीको घर सफल भएको अनुभव गरेकी छिन् उनले ।

आफ्नै पिसाबबाट शुद्ध तुुल्याएको पानी पिउँदैछु

अश्विनी कोइराला, आश्विन १०, २०७३
मैले मात्र किन, बिल गेट्स स्वयंले दिसा–पिसाबबाट निस्किएको पानी प्रशोधन गरी पिएको भिडियो आफ्नै ब्लगमा राखेका छन् । उक्त भिडियो लाखौं पटक हेरिएको छ । जब बिल गेट्सजस्ता प्रख्यात व्यक्तिले त त्यस्तो पानी पिउँछन् भने हामी अनुसन्धानमै खटिने मानिसले आफंैले अनुसन्धान गरेको प्रविधिको परीक्षण त गर्नै पर्‍यो नि ।

अराजक आन्दोलन

मनोज गजुरेल, आश्विन ७, २०७३
गाडी फुटाऔं, भाडा घटाऔंगाडी फुटाएपछि कुन मुखले भाडा घटाउ भन्न सक्या होलान्, गजुरियल विश्लेषक अचम्भित हुन्छ । एउटै सिसाको हजारौं पर्छ । अन्य पार्ट्स पनि त्यत्तिकै महँगा हुन्छन् । त्यसैलाई स्वाहा बनाएपछि बिचरा गाडी मालिकहरूले कसरी भाडा घटाउन् ? लौन यी अराजक आन्दोलनकारीहरूको गिदीमा ज्ञान भरिदिनोस् न हनुमानजी

सकिन आँटेको चीज

सुबिन भट्टराई, आश्विन ११, २०७३
सकिने बेलामा धेरै कुरा मीठा लाग्छन्, प्रिय लाग्छन् । तिनलाई अझै पाउने लोभ लाग्न थाल्छ । अझै भोग्न मन लाग्छ त्यस्तो समय । हामी अतृप्त रहन्छौं । हामी औडाहमा हुन्छौं । हामी छट्पटाउँछौँ ।

गर्भवती हुन्छु कि हुन्न ?

डा राजेन्द्र भद्रा, आश्विन १४, २०७३
लिङ्ग–मुख मैथुन तथा गुद्द्वार–मुख मैथुन पुरुष–पुरुष तथा पुरुष–महिलाका बीचमा हुनसक्छ भने योनि मुख मैथुन पुरुष–महिला तथा महिला–महिलाका बीच हुनसक्छ । मुखमैथुन कतिपय व्यक्तिका लागि निकै सुखदायी तथा आकर्षक हुन्छ भने कतिका लागि एकदमै विकर्षक । मुखमैथुनबाट आनन्द प्राप्त गर्न रुचाउने व्यक्ति वा जोडी प्रशस्तै छन् ।

किन नयाँ फोन तथा नयाँ गाडीमा सबैको आँखा लाग्छ ?

सुव्रत आचार्य, आश्विन ३, २०७३
नयाँ फोन र गाडी मात्र होइन, दुनियाँमा आउने हरेक नयाँ चिजमा आँखा लाग्छ । जस्तो कि नयाँ जोई, नयाँ पोइ, नयाँ लत्ता, नयाँ जुत्ता, नयाँ घर, नयाँ सहर आदि । आखिर नयाँकै त जमाना छ । भनिन्छ नि, ‘ओल्ड इज गोल्ड, न्यू इज डाइमन्ड’ ।

उनको अरू नै कुनै यौन साथी छ कि जस्तो लाग्छ

करुणा कुँवर , आश्विन १३, २०७३
धेरै जोडीहरू जो एक–अर्कासँग लामो समयसम्म यौनसम्पर्कमा सन्तुष्टि भएको बताउँछन्, उनीहरूमा नयाँ र उत्साहित यौन क्रियाकलापहरू भैरहने अनुन्धानहरूले देखाएका छन् । तपाईंहरूको जीवनमा उत्साहित र उत्तेजना महसुस गर्न यौन विविधता एवं नयाँपनको आवश्यकता हुन सक्छ ।

चलचित्रमा अश्लीलता मन पराइँदैनन्

साप्ताहिक संवाददाता , असार ३०, २०७३
चलचित्र लिएर धेरै पटक विदेश पुग्दा मैले के निष्कर्ष निकालेँ भने विदेशमा बसोबास गर्ने नेपालीहरू परिवारका सबै सदस्य सँगै बसेर हेर्न मिल्ने चलचित्र मात्र रुचाउनुहुन्छ । तडक–भडक भएका अश्लील चलचित्रमा उहाँहरूको रुचि नहुने रहेछ ।

कल कान्तिपुरकी नयाँ भिजे

साप्ताहिक संवाददाता , श्रावण २७, २०७३
म पेसाले इन्जिनियर हुँ तर टेलिभिजनमा कार्यक्रम प्रस्तुत गर्नु मेरो सबैभन्दा ठूलो ‘प्यासन’ हो । इन्जिनियरिङमा व्यस्त भए पनि म भिडियो जक्कीका रूपमा स्थापित हुनेछु ।
सफल चलचित्रको रुचाइएका जोडीबीच रिलमा प्रेम भए पनि रियलमा पानी बाराबार हुँदाको बेफाइदा नभएर फाइदासमेत हुँदो रहेछ । गत वर्षको सफल एवं चर्चित प्रेमकथात्मक चलचित्र ‘प्रेमगीत’का प्रेम अर्थात् नायक प्रदीप खड्का र गीत अर्थात् नायिका पूजा शर्माबीच राम्रो सम्बन्ध छैन ।

डिजाइनर नीलडेभिडको ट्रंक शो (फोटो फिचर)

साप्ताहिक संवाददाता , आश्विन १०, २०७३
हेयर स्टाइलिस्ट नीलडेभिड कटवालले काठमाडौंमा पहिलो पटक ‘ट्रंक शो’ आयोजित गर्दै आफूले डिजाइन गरेका पहिरन व्यवसायिक मोडलहरूमार्फत प्रस्तुत गरेका छन् ।

आयो 'सत्यदिप'

साप्ताहिक संवाददाता , आश्विन १४, २०७३
नयाँ अनुहारहरूको बाहुल्यता भएको चलचित्र ‘सत्यदीप’मा मुम्बईमा संघर्ष गरिरहेका नायक जोनीसिंह राणाले मुख्य भूमिका निर्वाह गरेका छन् । चलचित्र ‘सत्यदीप’मा जोनी एउटा सांगीतिक समूहका गायक हुन्छन् । उनका साथमा ब्यान्डका अरू साथी पनि छन् ।

बढ्दैछ भीमफेदी गाइजको क्रेज

कृष्ण भट्टराई, आश्विन ४, २०७३
कोरियाको वैदेशिक रोजगारीबाट स्वदेश फर्किएका निर्मलले उतैबाट ल्याएको एउटा डिजिटल क्यामेरामार्फत विभिन्न गीतका कभर भिडियो बनाउन थाले, तर गुणस्तरीय भिडियो तयार नभएपछि उनीहरूलाई स्थानीय गाउँलेहरूले नै विश्वास गर्न छाडे ।

कथा तपाईंको दृश्य हाम्रो

साप्ताहिक संवाददाता , भाद्र १२, २०७३
नुवाकोटको टिभी त्रिशूलीमा ५१ भाग प्रसारण भएको टेलिश्रृंखला ‘कथा तपाईंको दृश्य हाम्रो’ यही सातादेखि च्यानल एस टेलिभिजनबाट प्रत्येक बुधबार राति ८ बजे प्रसारण हुने भएको छ । प्रदीपसिंह थापाद्वारा निर्देशित यो श्रृंखलामा दर्शकले पत्रमार्फत पठाउने सत्य घटना प्रस्तुत गरिन्छ ।

अमेरिकामा सुनिल र निशा नाट्य यात्रा गर्दै

शिव शर्मा, आश्विन १४, २०७३
रंगकर्मी जोडी सुनिल पोखरेल र निशा शर्मा नाटक यात्रामा अमेरिका आईपुगेका छन् । अमेरिकाको दक्षिण राज्य टेक्सासबाट उनिहरुले नाट्य यात्रा थालनि गर्ने भएका छन् । टेक्सासको डालसको अर्भिङ आर्ट सेन्टरबाट उनिहरुले झन्डै दुई महिनाको नाट्य यात्रा थाल्ने छन् ।

सञ्चारकर्मी पनि हुँ

कृष्ण भट्टराई, आश्विन ११, २०७३
मेरो अभिनय यात्राको टर्निङ प्वाइन्ट टेलिश्रृंखला ‘मुक्ति’ हो । उक्त श्रृंखलामा म छनौट हुनुको मुख्य कारण मेरो नाम नै थियो । मेरो नाम सरिता, उक्त श्रृंखलाको मुख्य पात्रको नाम पनि सरिता । यो कुराले ममा एक प्रकारको आत्मविश्वास पैदा गरेको थियो । मलाई त्यसरी दर्शकमाझ लोकप्रिय बनाउने काम निर्देशक तुलसी घिमिरेले गरिदिनुभएको हो ।

क्लासिक र ड्रिम्सको दबदबा

साप्ताहिक संवाददाता , आश्विन १४, २०७३
पोखरामा सम्पन्न डिसिने एवार्ड समारोहलाई सम्बोधन गर्दै चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले निर्माता–निर्देशकहरूलाई यस्ता समारोहमा आफ्ना चलचित्रको प्रसार–प्रसार नगर्न आग्रह गरे । केही साताअघि काठमाडौंमा आयोजित नेफ्टा एवार्डको पत्रकार सम्मेलनमा राईले एवार्डहरूको संख्या बढेकाले बोर्डले तीनको नियमन गर्ने घोषणा गरे ।

प्रेमलाई शब्दले परिभाषित गर्न सकिँदैन ।

सुरजनी केसी, असार २८, २०७३
- दु:ख, पीडा र रोदनको साथी भनेकै प्रेम हो । पल–पलको पीडा बिर्साउने मल्हम हो— प्रेम ।

ओबामाकी छोरीले सेयर गरिन् नीलमको तस्बिर

साप्ताहिक संवाददाता , आश्विन १३, २०७३
नेपालकी ख्यातिप्राप्त नृत्यांगना नीलम ढुंगानालाई अमेरिकी राष्ट्रपति बाराक ओबामाकी छोरी मालिया ओबामाले सामाजिक सञ्जाल फेसबुकमा जन्मदिनको शुभकामना दिएकी छिन् । नीलमको उभिएको तस्बिरमा कसैले आज उनको जन्मदिन हो भन्ने क्याप्सन राखेर पोष्ट गरेको रहेछ ।
हेटौंडामा जन्मिएर पूर्वको सुन्दर नगरी इटहरीलाई कर्मथलो बनाएकी रीता कट्टेल पूर्वाञ्चलमा भिडियो जक्कीमा रूपमा परिचित छिन् ।

खुल्यो ढोका कोरियाको

शिव मुखिया , श्रावण १९, २०७३
विदेशी कामदार भित्र्याउने नीतिअनुरूप कोरियाले रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत भाषा परीक्षा सञ्चालन गर्छ । यसअघि उसले ६ पटक यस्तो परीक्षा सञ्चालन गरिसकेको छ ।

आजदेखि बृहत् शैक्षिक मेला

साप्ताहिक संवाददाता , श्रावण ७, २०७३
आज शुक्रबारदेखि शैक्षिक मेला प्रारम्भ हुँदैछ, जहाँ उच्च शिक्षासँग सम्बन्धित कुनै पनि द्विविधा मेट्न सकिनेछ । यो शैक्षिक मेलाको आयोजना कान्तिपुर पब्लिकेसन्सको अंग्रेजी दैनिक ‘द काठमाडौं पोस्ट’ले गरेको हो ।

यौन स्पर्श कसरी प्राप्त गर्ने ?

डा सुमनराज ताम्राकार, भाद्र ३०, २०७३
आफ्नो यौन भावना प्रकट गर्न र यौन साथीलाई उत्तेजित बनाउन स्पर्शको विशेष महत्त्व एवं योगदान हुन्छ । पुरुष र महिला दुवैको शरीरका यौनाङ्गमा मात्र नभै शरीरभरि नै यौन संवेदनशील क्षेत्रहरू छन् । तिनीहरूको स्पर्श एवं घर्षण मात्र पनि यौन उत्तेजना जगाउन पर्याप्त हुन्छ ।

वंश विनाश रोक्दै कछुवा

एजेन्सी
दक्षिण अमेरिकाको गालापोगोस द्वीपमा पाइने कछुवाको एउटा प्रजाति लोप हुने अवस्था सिर्जना भएपछि सोही जातको भाले कछुवाले आफूलाई यौनजीवनमा सक्रिय बनाएको छ । वैज्ञानिक चाल्स डार्बिनले जैविक विविधताको अनुपम नमुना बताएपछि गालापोगोस द्वीप वैज्ञानिकहरूका लागि जीव अध्ययनको उपयुक्त थलोमा परिणत भएको थियो । पुरा पढ्नुहोस्

मिस इटालीमा मोटी विवाद

एजेन्सी
मिस इटाली–२०१६ को फस्ट रनर्सअपमा मोटी मोडल चयन भएपछि सामाजिक सञ्जालमा विभिन्न तर्कवितर्क देखा परेको छ । २२ वर्षीया इन्जिनियरिङकी छात्रा पाओला टोरेन्टी मोटाइको दृष्टिले साइज १४ की थिइन् । पुरा पढ्नुहोस्

सुनको शौचालय

एजेन्सी
राजा–महाराजा तथा धनाढ्यहरूको कल्पनामा रहने सुनको शौचालय सर्वसाधारणहरूका लागि समेत खुला भएको छ । न्युयोर्कको सोलोमोन आर गुगेनहिम संग्रहालयले सुनवाट बनेको शौचालय आफ्ना आगन्तुकहरूको प्रयोगका लागि खुला गरेको हो । पुरा पढ्नुहोस्

दार्‍ही भएकी युवती

एजेन्सी
बेलायतमा बसोबास गर्ने हरनाम कौर सर्वाधिक लामो दार्‍ही–जुँगा भएकी युवती हुन् । २४ वर्ष २ सय ८२ दिनकी कौरको दार्‍ही ६ इन्चभन्दा लामो छ । पुरा पढ्नुहोस्

एक बोतल ह्विस्कीका लागि

एजेन्सी
६७ वर्षीय चाल्र्स प्याटरलाई अकस्मात् १२ वर्ष पुरानो ओल्ड पुल्टेनी स्कटिस ह्विस्कीको सम्झना आयो । अवकाशपछि निजी विमान चलाउन थालेका चाल्र्सलाई उक्त ह्विस्की नकिनी भएन । आफ्नो ४ सिट क्षमताको सानो विमान सोकाटा लिएर उनी लिन्कोनसायरबाट उडे । पुरा पढ्नुहोस्

गो टपलेस डे

एजेन्सी
अमेरिकाको न्युयोर्कसहित विभिन्न सहरमा जेन्डर इक्वालिटीको नारासहित गो टपलेस डे मनाएको छ, जसमा लाखौं महिला तथा पुरुषले भाग लिएका थिए । पुरा पढ्नुहोस्
सामसुङ मोबाइल जे टु सिक्स सिटिसी मोबाइल एक्स्पो–२०१६ नाम दिइएको यो मेलामा नेपालमा उपलब्ध तीन दर्जन ब्रान्डका लेटेस्ट मोडलहरू उपलब्ध हुनेछन् । मेलाकै अवसर पारेर हङकङको स्थापित मोबाइल ब्रान्ड युएमआई पनि लन्च हुने भएको छ ।

साडीको बदलिँदो रूप

युवराज गौतम, भाद्र २९, २०७३
साडी नेपाली मात्र होइन, दक्षिण एसियाकै महिलाहरूको सदावहार पहिरन हो । साडीलाई महिलाहरूको महत्वपूर्ण पहिरन मानिन्छ । नेपालमा चौबन्दी चोलो र साडीलाई भद्र पोसाकका रूपमा लिइन्छ । हिन्दू धर्मावलम्बी नारीका लागि परम्परा धान्न पनि साडी अनिवार्य छ ।

सुनका गहनाप्रति खासै चासो छैन

सरस्वती कटुवाल, जेष्ठ ५, २०७३
नेपाली फेसन डिजाइनकी स्थापित व्यक्तित्व हुन्– शैलजा अधिकारी । नेपालमा फेसनसम्बन्धी शिक्षा तथा फेसन उद्योगलाई फराकिलो बनाउन शैलजाको ठूलो योगदान छ ।

मेहन्दीको बहार

साप्ताहिक संवाददाता , श्रावण ३, २०७३
मेहन्दीप्रतिको रुचि फेसन ट्रेण्डकै रूपमा हावी भएको छ । कुनै समय विशेष समुदायका महिलाहरूले मात्र लगाउने मेहन्दी अहिले सम्पूर्ण नेपाली नारीको श्रृंगारको महत्वपूर्ण पक्ष बन्न पुगेको छ ।
सहरको व्यस्त दिनचर्या, धूलो, धूवाँ र कोलाहलयुक्त वातावरणबाट मुक्ति पाउन चन्द्रागिरिमा केबलकारको मज्जा लिन आउनेहरू दिन प्रतिदिन बढिरहेका छन् । उपत्यकावासीका लागि घुमघामको नयाँ गन्तव्य थपिएको बताउँछन् चन्द्रागिरि हिल्स लिमिटेडका जीएम अभिषेकविक्रम शाह ।
यदि हरियो सागसब्जी खानुपरे पानीमा थोरै नुन मिसाएर उक्त सागसब्जी पखाल्नुपर्छ । त्यसका साथै फिटकिरी मिसाउने हो भने सागसब्जीको सफाइमा थप मद्दत मिल्छ ।

पुरस्कारले लेखक परिवर्तन हुँदैन पाठकको दृष्टिकोण परिवर्तन हुन्छ

अश्विनी कोइराला, आश्विन ८, २०७३
मदन पुरस्कार गुठी र खेमलाल–हरिकला प्रतिष्ठानजस्ता सम्मानित संस्थाले यो पुस्तकलाई पुरस्कारका लागि मनोनीत गरेपछि भने छक्क परेँ । वास्तवमा यो नेपाली समाज परिवर्तन भएको संकेत हो । तपाईं जहाँसुकै बसेर जे सुकै गर्नुहोस्, तपाईंले राम्रो काम गर्नु भएको छ भने समाजले मूल्यांकन गरिरहेको हुँदो रहेछ ।

प्रेम

रमेश दियाली, आश्विन ८, २०७३
चराहरू झैं उड्दै गर्दा सपनाहरु दुई किनार हुँदै गर्दा कूतिम हाँसोको सहायताले आँशुहरु बन्द कोठामा थुनिएअचानक चस्स दुख्यो मुटुअनि मैले सोधेंके तिमी काँडा हौ ?

साउने झरी

साप्ताहिक संवाददाता , असार २, २०७३
चलचित्र लेखनमा आफूलाई स्थापित गराई सकेका लेखक अभिमन्यु निरवी आफ्नो पहिलो कथा कृति साउने झरी लिएर आएका छन् । साउने झरी अन्तराल, श्री ५ अम्बरे, वडा नम्बर ६ आदि चलचित्रका कथाकार निरबीको पहिलो कथा संग्रह हो ।

फेसबुक

प्रदीप सुवेदी, फाल्गुन १५, २०७२
बिउँझिदा ‘म त हारेको मान्छे...’ गीत बजिरहेको थियो । मन अमिलो भयो अनायासै । अतीत रिल बनेर आँखाअगाडि घुमे, अनि चस्स मुटुमा घोचे । ‘जिन्दगी हार नै त हो नि, जित त क्षणिक हो, ’ अमिलो मनलाई सम्हालें । ‘माघ २१’ यो मितिले मेरो दिमागमा खुब घोचिरहेको छ । अब हप्ता दिन बाँकी छ ।

राजेन्द्र थापाको मुक्तक

राजेन्द्र थापा, आश्विन १, २०७३
गफ त खुबै हाँक्दै हुनुहुन्छ देश हाँक्ने चैँ कैले निआमूल परिवर्तन भन्नुहुन्छ सिन्का भाँच्ने चैँ कैले निहाम्रा भित्ता र ढोकामा

यौन : अधिकार कि अपराध ?

अविरल थापा, भाद्र १२, २०७३
किन प्रहरी–प्रशासनद्वारा बन्द कोठाभित्र बसेका श्रीमान्–श्रीमती, प्रेमी–प्रेमिका वा अन्य जोडीलाई आपराधिक काम भन्दै पक्राउ गरी अपमान गरिन्छ ? के यौन सम्बन्ध राख्नु अपराध हो ? यदि यो अपराध हो भने सारा समाज नै अपराधी हो, यदि होइन भने यौन सम्बन्ध राखेकै आधारमा कोही अपराधी हुन सक्छ ?

फिर्ता गर्ने तरिका

अश्विनी कोइराला, वैशाख २२, २०७३
२०४७ साल भदौको महिना । काठमाडौं, तीनकुनेकी एउटी सुन्दर युवती पुतलीसडकमा जागिर खान्थिन् । एक दिन गाडीबाट ओर्लेर सिंहदरबार हुँदै कार्यालय जाँदै थिइन् ।
यो एसियाली छनोट हङकङमा अक्टोबर ९ देखि १५ सम्म सञ्चालन हुनेछ र त्यसमा सहभागी हुने चार टिम हुन्– हङकङ र नेपालसँगै चीन र थाइल्यान्ड । यही प्रतियोगिताका लागि अहिले नेपाली टिमको तयारी चलिरहेको छ ।